New Star School

Activites

प्रथम सुदूरपश्चिम शिवपुरी खुल्ला फ्रेण्डशीप राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी

न्यु स्टार बोर्डिङ स्कुलमा अध्ययनरत छात्र Sagar G.M ले शिवपुरी तेक्वान्दो डोजाङ्गद्वारा सञ्चालित प्रथम सुदूरपश्चिम शिवपुरी खुल्ला फ्रेण्डशीप राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी भइ राष्ट्रिय स्तरमै तेस्रो स्थान प्रप्त गरेकाले हार्दिक शुभकामना व्यक्त गर्दछौँ।💐💐💐💐

सतप्रतिशत अक्षर सुधार कार्यक्रम

सतप्रतिशत अक्षर सुधार कार्यक्रम अन्तर्गत न्यु स्टार सेकेन्डरी स्कुलमा बिद्यार्थी भाइ बहिनिहरुको चौथो दिनको अंग्रेजी तालीम पस्चात लेखनशैलीमा भयको उल्लेखनीय सुधार ।

नमुना मतदान

कक्षा १० को सामाजिक विषय अन्तर्गत ‘निर्वाचन प्रक्रिया’ (Election Process) शिर्षकमा रहेको पाठलाई ब्यबहारिकरूपमा प्रस्तुत गर्न नमुना मतदान गर्दै न्यू स्टार स्कुलका विद्यार्थीहरु।  

प्रहरी – विद्यालय साझेदारी कार्यक्रम

प्रहरी – विद्यालय साझेदारी कार्यक्रम अन्तर्गत न्यू स्टार स्कुल बिजौरीमा लागू औषध तथा साइबर अपराध सम्बन्धि प्रशिक्षण सप्पन्न ।प्रशिक्षक प्रहरी नायब निरीक्षक Krishna Bahadur Pujara sir प्रति हार्दिक आभार प्रकट गर्दछौं ।