अवलोकन भ्रमण २०८१
कक्षा दशमा सामाजिक अध्ययन बिषयको लोकनृत्य पाठलाइ प्रयोगात्मक तरिकाबाट अध्ययन गर्दै विद्यार्थीहरु। (कौडा,सोरठी,देउडा ,र सखिया नृत्यको अभ्यास गर्दै)
कक्षा १० को सामाजिक विषय अन्तर्गत ‘निर्वाचन प्रक्रिया’ (Election Process) शिर्षकमा रहेको पाठलाई ब्यबहारिकरूपमा प्रस्तुत गर्न नमुना मतदान गर्दै न्यू स्टार स्कुलका विद्यार्थीहरु।